४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा १८ बर्षिया युवतीद्वारा आत्महत्या

२२ मंसिर २०७२, मंगलवार १३:०६

डिवि विष्ट/मङ्सिर २२, बझाङ । बझाङमा एक युवतीले आत्महत्या गरेकी छिन ।

२१ गते बेलुका रायल गाविस वर्डा नः ९ निबासि धन बहादुर खातीको १८ बर्षिया छोरी सुनिता खातीको आत्म हत्या द्धारा ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

बेलुका देउरा बजारबाट घर जाने क्रममा सेती नदीमा हाम फलेर खातीको ज्यान गएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दिए । ति युवती २१ गते बेलुका झन्डै ६ बजे तिर सेती नदीमा हाम फालेको हुन सक्ने र खातीको आज विहान ८ बजेतीर मृत अवस्थामा सेती नदीको कीनार बेला बगरमा फेला परेको ईन्स्पेटर देबेन्द्र मल्लले जानकारी दिए ।

मृतक युवतीको विवाहको कुरा रायल गाविस वर्डा नः ३ निबासि २१/२२ बर्षिया शिब भन्डारीसंग भएको र भन्डारी र मृतक खाती विच केही सामान्य विबाद भएको समेत प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिएका छन् ।

प्रहरी नायब उपरिक्षक लक्षिराज अधिकारीले जानकारी दीए अनुसार थप अनुसन्धानको लागी भन्डारीलाई प्रहरीले नियन्त्रणमा लीएको जनाएको छ । खातीले के कती कारणले आत्म हत्या गरेको अनुसन्धान जारी राखेको डिएसपि अधीकारीले बताए । मृतकको आजै रायल स्वास्थ्य चौकीमा पोष्टमाटम गरी दाहासस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ