२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला खुल्ला दीशा मुक्त हुने तयारीमा

२३ मंसिर २०७२, बुधबार ०७:००

डिवि विष्ट, मंसिर २३, बझाङ / बझाङ जिल्ला खुल्ला दीशा मुक्त हुने तयारीमा रहेको छ । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समीतीको बैठेकले पौष महीनाको १६ गते भित्र नै खुल्ला दिशा मुक्त जिल्ला घोषणा हुने जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समीतीका अध्यक्ष तथा स्थानीय विकास अधिकारी आत्माराम छत्यालले बताउनु भयो ।

बझाङ जिल्लाका सम्पुर्ण गाविसहरु खुल्ला दीशा मुक्त घोषण भैसकेको कारणले जिल्लालाई पनी पौष महीनाको १६ गते भित्र नै खुल्ला दीशा मुक्त घोषण हुन लागेको स्थानीय विकास अधिकारीले बताउनु भयो ।

बझाङ जिल्लाको सबै भन्दा पहीला खुल्ला दिशा मुक्त घोषण भएको गाविस धमेना हो भने अन्तीममा खुल्ला दीशा मुक्त घोषण जयपृथ्वी नगरपालीका भएको थियो ।

बझाङ जिल्लामा रहेका सम्पुर्ण घर परिवारहरुमा शौचालय निर्माण भै प्रयोगमा आए पछि जिल्ला लाई खुल्ला दिशा मूक्त जिल्ला घोषणा गर्ने तयारी भएको हो । आज बसेको बैठेकले क्षेत्र बाट जिल्ला लाई अनुगमन गर्नको लागी प्रतिबेदन पठाई अनुगमन टोली जिल्लामा ल्याईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु