२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला हुलाक कार्यलयमा नै थन्कीय पठाएका चिठ्ठी पत्र

२०७२, २४ मंसिर बिहीबार ०९:१९

डिवि विष्ट, मंसीर २४, बझाङ / १ महीना पुरा भै सक्दा समेत जिल्ला हुलाक कार्यलय बाट पठाईएका चिठ्ठी पत्रहरु जिल्ला हुलाक कार्यलयमा नै थन्कीएका छन् । भारतले लगाएको अघोषीत नाका बन्दीका कारण जिल्लामा ईन्धनको अभाव भएको कारणले जिल्ला हुलाँक कार्यलय बझाङले पठाउनु पर्ने डाँक सेवा अबरुद्ध भएको १ महीना पुरा भएको जिल्ला हुलाँक कार्यलयका प्रमुख रण बहादुर कठायतले जानकारी दीनु भयो । कठायतले जानकारी दीए अनुसार धनगढी देखी बझाङ तथा बझाङ देखी धनगडीको मात्र डाँक सेवा सन्चालनमा रहेको र बझाङ डडेल्धुरा दिपाएलको डाँक सेवा बन्द भएको १ महीना पुरा भएको छ ।

बझाङ जिल्ला बाट मात्र डडेल्धुरा , दिपायलको लागी झन्डै ५ सय भन्दा बढी चिठ्ठी पत्रहरु जिल्ला हुलाँक कार्यलयमा नै थन्कीउको उहाँले बताउनु भयो । यसरी १ महीना पुरा भै सक्दा समेत जिल्ला हुलाँक कार्यलयले कुनै पनी चाँसो नदेखाएको स्थानीयहरुको भनाई रहेको छ । कार्यलय प्रमुख कठायतले जानकारी दिए अनुसार डडेल्धुराको उग्रतार संग जिल्ला हुलाँक कार्यलयले सम्झौता गरेका तर ईन्धन अभाव भएको कारणले तथा ईन्धन नपाईए पछी उग्रतार यातायात सन्चालन बन्द भएको कारणले डाँक सेवा बन्द भएको तथा हुलाँक बाट पठाउनु पर्ने चिठ्ठी पत्रहरु र प्राप्त गर्नु पर्ने चिठ्ठी पत्रहरु बन्द भएको हो ।

तर यता जिल्ला प्रसासन कार्यलयका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले भने सो कुराको आफुलाई जानकारी नभएको र जिल्ल हुलाँक कार्यलयले कुनै पनी जानकारी आफुलाई नगराएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दीए अनुसार सो कुराको लागी सम्बन्धित कार्यलय ले नै पहल गर्नु पर्ने अब आफुले पनी केही पहल गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते