२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

प्रारम्भिक तह पढाई सिप कार्यक्रमको प्रगती प्रतिवेदन हस्तान्तरण

२०७२, ३० पुष बिहीबार ११:०४

डिवि विष्ट/ पुस ३०, बझाङ (चैनपुर) । आज विश्व शिक्षाको सहयोगमा सन्चालन भएको प्रारम्भिक तह पढाई सिप कार्यक्रम अन्तरगतको सन् २०१५को प्रगती प्रतिबेदन साईपाल विकास समाजले जिल्ला शिक्षा अधिकारी सुरेश सिहँ समक्ष हस्तान्त्रण गरेको छ । आफुले कार्यक्रम सन्चालन गरे देखीको कामको प्रगती प्रति बेदन जिल्ला शिक्षा कार्यलयलाई हस्तान्त्रण गरीएको विश्व शिक्षा कार्यक्रम अधिकृत कृष्ण बोहराले जानकारी दीनु भएको छ ।

कार्यक्रम बझाङ जिल्लाका ३४ वटा गाविसका २३५ वटा विद्यालयहरुमा लागु भै रहेकाृे छ । जस अन्तरगत सो विद्यालयहरुका जम्मा ६०४ जना शिक्षक शिक्षीकाहरुलाई तालीम प्रदान गरी सकेको प्रगती प्रतिबेदनका उल्लेख गरेको छ । आज एक अनौप चारीक कार्यक्रमका विच साइृपाल विकास समाजका कार्यक्रम संयोजक कृषण राज रेग्मीले जिल्ला शिक्षा अधिकारी सुरेश जोशी लाई प्रगती प्रतिबेदन हस्तान्त्रण गर्नु भएको हो ।

जिल्ला शिक्षा अधिकारी सिहँले प्रगती प्रतिबेदन सन्तोस जनक भएको बताउनु भएको छ । कार्यक्रम नेपाली विषयमा विद्यार्थीहरुको स्तर निर्धारण गरी सोही स्तर निर्धारणको आधारमा शिक्षण गर्ने गरेको जनाईउको छ ।

कार्यक्रम नेपाली भाषाको पढाई सिपको विकास गर्ने उदेश्यले सन्चालन गरीएको हो र कार्यक्रम लागु भएका विद्यालयहरुमा पढन पाठन सजिलो भएको विद्यार्थिहरुको भनाई रहेको छ । विद्यार्थीहरु र शिक्षकहरुले भने नेपाली विषय जस्तै अरु विषयमा पनी कार्यक्रम लागु गर्नु पर्ने बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन