१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

क्लिनिकको शौचालयमा शिशु जन्माएर फरार भएकी महिला पक्राउ

२६ कार्तिक २०८१, सोमबार ११:५९

झापा | झापाको हल्दिबारी–१, गोलधापस्थित ‘द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर’को शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सीसीटीभी फुटेजका आधारमा बिर्तामोड–१० की ती महिलाको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शनिवार दिउँसो २ः३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो।

प्रहरीका अनुसार, ती महिला पेट दुखेर अस्पतालमा आएको देखिन्छ र उनले शौचालयभित्र शिशु जन्माएर फरार भएकी थिइन्। उनका श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइएको छ, जसले यस घटनालाई थप संवेदनशील बनाएको छ। मृत शिशुको पोस्टमार्टम रिपोर्ट आइसकेपछि ती महिलामाथि कानुनी कारबाही गरिने जनाइएको छ।

प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दका अनुसार, यो घटनाले वैदेशिक रोजगारीका कारण समाजमा बढिरहेको विकृतिलाई उजागर गरेको छ। महिलाको नाम हालसम्म गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु