२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

२०८१, ७ मंसिर शुक्रबार ११:५०

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।
कालीमाटीमा आज च्याउसहितका केही तरकारीको मूल्य बढेको छ । साग लगायतका केही तरकारीको मूल्य भने थोरै घटेको छ ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६७, रातो आलु ६८, सेतो आलु ५९, सुकेको भारतीय प्याज १११, लोकल गाँजर १५०, तराईको बन्दा ८५, काउली ११०, रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ५५, तने बोडी १४५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो छ ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, रातो आलु ६७, सेतो आलु ५६, सुकेको भारतीय प्याज १०७, लोकल गाँजर १४५, तराईको गाँजर १३५, लोकल बन्दा ९०, तराईको बन्दा ७५, स्थानीय काउली ११५, तराईको काउली ९५ रुपैयाँ प्रतिकिलो थियो ।

त्यसैगरी करेला, परबल र लौका ९५, घिरौँला ७५, हरियो फर्सी ५५, भिन्डी १२५, स्कुस २५, रायोको साग ३६, पालुंगोको साग ९५, कन्य च्याउ २१०, डल्ले च्याउ ३७६, कुरिलो ११५०, ब्रोकाउली १५० रुपैयाँ पैतिकिलो छ ।

त्यसैगरी रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, तने बोडी १५०, मकै बोडी ६५, करेला, लौका र परबल ९५, घिरौँला ७५, पाकेको फर्सी ३५, हरियो फर्सी ५५ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको थियो ।

त्यसैगरी हिजो भिन्डी १३५, स्कुस २५, रायोको साग ५५, तरुल ९५, कन्य च्याउ २००, डल्ले च्याउ ३२५, कुरिलो ११५०, ब्रोकाउली १२५ रुपैयाँ प्रतिकिलो थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित