१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक युवकको मृत्यु, महिला घाइते

१४ मंसिर २०८१, शुक्रबार १२:३८

मकवानपुर । चुँडिएर भुइँमा लत्रिएको हाइटेन्सन लाइनको तारबाट करेन्ट लाग्दा मकवानपुरमा एक जना युवकको मृत्यु भएको छ । मकवानपुरको मनहरि गाउँपालिका–८ दारीमबासमा ११ हजार भोल्टको हाइटेन्सन तारमा करेन्ट लागेर स्थानीय ३८ वर्षीय मंगलसिंह प्रजाको मृत्यु भएको हो ।

उनलाई करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यही स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षीया इन्द्रमाया मगर पनि घाइते भएकी छन् । घरबाट मनहरितर्फ आउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ईपीएस मार्फत कोरिया रोजगारमा जाने हवाई भाडा शुल्क घट्यो, अब ४८ हजार ६ सय त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री पौडेलको आकस्मिक बैठक मलेसिया रोजगार: सिन्डिकेट बाहिरका मेडिकलबाट स्वास्थ्य परीक्षण गराउँदा पनि भिसा जारी हुँदै अमेरिका पठाउने भन्दै ५९ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित) ‘लाज शरणम्’ फिल्मका तीन पोस्टर सार्वजनिक ओलीमाथि भीम रावलका आरोपैआरोप, ७४ बुँदे प्रश्न (पूर्णपाठ) राज्यमन्त्री चौधरीविरुद्धको मुद्दाको निर्णय आज नसुनाइने, सर्‍यो निसु एकीकृत समाजवादीसँग एकताको समझदारी भएको छ: वामदेव गौतम दीपेन्द्रसिंह ऐरीलगायत सबै नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो भीम रावलले मातृभूमि जागरण अभियान चलाउने अन्नपूर्ण क्षेत्रमा पर्यटककाे नयाँ रेकर्ड वामदेव फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ? एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँ : भीम रावल पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ