सास । असार २०, बर्दिया ।

स्थानीय जनताको पहलमा निर्मित नेपालकै नमूना मानिएको प्रहरी चौकीको आज एक कार्यक्रमबीच सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।

बढैयाताल ८ स्थित कालिका प्रहरी चौकी जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार २०, बर्दिया ।

स्थानीय जनताको पहलमा निर्मित नेपालकै नमूना मानिएको प्रहरी चौकीको आज एक कार्यक्रमबीच सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।

बढैयाताल ८ स्थित कालिका प्रहरी चौकी जि"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रहरी चौकीको सार्वजनिक सुनुवाई

२०७४, २० असार मंगलवार १२:२९

सास । असार २०, बर्दिया ।

स्थानीय जनताको पहलमा निर्मित नेपालकै नमूना मानिएको प्रहरी चौकीको आज एक कार्यक्रमबीच सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।

बढैयाताल ८ स्थित कालिका प्रहरी चौकी जिल्ला समन्वय समितिक, बढैयाताल गाउँपालिकाको झण्डै साडे चार लाख अनुदान सहयोग र ९३ हजार स्थानीय जनश्रमदानमा निर्माण गरिएको चौकी पुर्ननिर्माण समितिका संयोजक नेत्रबहादुर रानाभाटले जानकारी दिनुभयो । 

पहिलो चरणमा भर्याङ्ग सहित चारकोठा र शौचालय सहित निर्माण गरिएको थियो भने दोस्रो चरणमा आवास भवन सहित निर्माण गरिएको प्रहरी सहायक निरीक्षक लालसरी बोहोराले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन