By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    10 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    10 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    11 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    11 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
काठमाडौँ - KTMमुख्य समाचारसमाज

भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो

साझासवाल
Last updated: January 6, 2025 3:20 pm
साझासवाल
2 Min Read
Share

काठमाडौँ | निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरको एउटा जहाज सोमबार ठूलो दुर्घटनाबाट जोगिएको छ।

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको जहाज बीच बाटोमा पुगेपछि एउटा इन्जिनमा फ्लेम आउट (आगो देखिनु) भएपछि आपत्‍कालीन रुपमा त्रिभुवन विमानस्थलमा फर्काइएको हो ।

अल्फा जुलियट सियरा (एजेएस) कलसाइनको उक्त जहाजले त्रिभुवन विमानस्थलबाट उडिसकेपछि बायाँतर्फको इन्जिनतर्फ फ्लेम आउट भएर फेल भएको थियो ।

उक्त जहाजलाई आपत्कालीन अवतरण गराउनुपरेपछि अन्य जहाजका यात्रुलाई रोकेर होल्ड गरिएको थियो ।

सोमबार बिहान १० बजेर ३७ मिनेटमा काठमाडौंबाट ७२ यात्रु र ४ जना चालक दलका सदस्यसहित बुद्ध एयरको उडान नम्बर बीएचए९५३ जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्ध जगन्नाथ निरौलाका अनुसार उक्त जहाज काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इन्जिनमा फ्लेम आउट हुन पुगेको थियो । त्यसपछि उक्त जहाज सिंगल इन्जिन हुँदा आपत्कालीन अवस्था घोषणा गरी काठमाडौंतर्फ फर्काइएको उनले बताए ।

त्यसपछि प्राधिकरणको भाषामा गुराँस बिन्दुबाट भीओआर एप्रोच गरी जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ बजेर १५ मिनेटमा सुरक्षित अवतरण गराइएको निरौलाले बताएका छन् । निरौलाका अनुसार बायाँ इन्जिन फेल भएको उक्त जहाजका यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् ।

प्राधिकरणले विमानको इन्जिनमा आगो लागेकोबारेमा जाँच गर्ने भएको छ। फर्काइएका यात्रुलाई अर्को जहाजबाट भद्रपुर पठाइसकिएको छ ।

के हो भीओआर ल्यान्डिङ ?

प्राविधिकहरूका अनुसार भेरी हाई फ्रिक्वेन्सी ओम्निडाइरेक्शनल रेन्ज (भीओआर) ल्यान्डिङ पाइलटका लागि ग्राउन्ड बेस्ड रेडियो स्टेशनबाट सिग्नल लिएर हवाईजहाजलाई नेभिगेट गरेर अवतरण गराउने एक प्रक्रिया हो ।

यसबाट पाइलटलाई रनवेसँगै विमानलाई लाइनमा लगाउन पनि सहयोग मिल्छ । यो अवतरण जब सहयोगी सावित हुन्छ तब पाइलटले रनवेलाई प्रष्टसँग देख्न सक्दैनन् । यस तरिकाको अवतरणलाई म्यानुअल ल्यान्डिङ पनि भनिन्छ । यो तरिकाको अवतरणलाई प्रायजसो सुरक्षित मानिन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म
Next Article जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी

You Might Also Like

मौसम परिर्वतनसँगै चिसो बढ्यो

57 years ago
काठमाडौँ - KTMस्वास्थ्य

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित

57 years ago
काठमाडौँ - KTMराजनीतिरोल्पा - RLP

रोल्पाको सबै चुनावी क्षेत्रको मोर्चा सम्हाल्न माओवादीले तोक्यो कमाण्डरहरु (कहाँ को परे?)

57 years ago
कालिकोट - KLKसमाज

खाँडाचक्र नगरपालिका ६ मा निःशुल्क स्वास्थ्य परिक्षण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?