२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु

२४ पुष २०८१, बुधबार १५:४१

डोटी | डोटीमा ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हबल्दार ३६ वर्षीय बहादुरसिंह पाली छन्।

जिल्ला प्रहरी कार्यालय, डोटीका डीएसपी भीमलाल भट्टराईका अनुसार कार्यालयको सुरक्षा ड्युटीमा खटिएका बेला बुधबार बिहान ३ बजेतिर प्रहरी सहायक हबल्दार पाली ढलेका थिए।

बेहोस भएर ढलेपछि उपचारका लागि कैलालीको धनगढी लगिएकोमा बिहान साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेको उनले बताए।

पाली डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का हुन्। उनका श्रीमति र १५ वर्षीय छोरी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै