Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ठमेलको गेष्ट हाउसमा एक युवती मृत्त फेला

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ | काठमाडौंको ठमेलस्थित एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् ।

ड्रङ्किङ्ग ईन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् ।

मृत फेला पर्नेमा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ रहेकी छिन् । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।