साउन ५, सन्धिखर्क | सन्धिखर्क १० बिहार स्थित हिमालयन नमुना पशुपालन केन्द्रमा पहिरो जाँदा पाँच वटा गाई मरेका छन् ।

गाइगोठ भन्दा माथी रहेको पहाडबाट  आएको पहिरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, सन्धिखर्क | सन्धिखर्क १० बिहार स्थित हिमालयन नमुना पशुपालन केन्द्रमा पहिरो जाँदा पाँच वटा गाई मरेका छन् ।

गाइगोठ भन्दा माथी रहेको पहाडबाट  आएको पहिरो"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पहिरो गोठमा पस्दा पाँच गाई मरे ,पन्ध्र लाखको क्षति

२०७४, ५ श्रावण बिहीबार ०८:३५

साउन ५, सन्धिखर्क | सन्धिखर्क १० बिहार स्थित हिमालयन नमुना पशुपालन केन्द्रमा पहिरो जाँदा पाँच वटा गाई मरेका छन् ।

गाइगोठ भन्दा माथी रहेको पहाडबाट  आएको पहिरो गोठमा पसि गाइगोठ भत्कींदा पाँच वटा गाई मरेका छन् । आज बिहान एक्कासी पहाडबाट झरेको  पहिरो गोठमा पसि  तिन वटा गर्भावस्थाका,एक वटा लैनो र एक बाछी गरि पाँच वटा जर्सी गाइ मरेको हिमालयन नमुना पशुपालन केन्दका ब्यबस्थापक राम चन्द्र भुसालले जानकारी दिनुभएको छ ।

गत बर्षको कार्तिमा बिस लाखको लागतमा ब्याबसायीक गाईपालनको निम्ती निर्माण गरिएको गोठमा पनि पहिरोले भत्काएपछि झन्डै पन्ध्र लाख बराबरको क्षती भएको ब्यबस्थापक भुसालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने