२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

माताद्धारा सुर्मा देविको मन्दिरको दर्शन

२०७३, १६ बैशाख बिहीबार ०३:०८

mata

डिवि विष्ट । बैशाख १६, बझाङ । माताले सुर्मा देवि मन्दिरको दर्शन गर्नु भएको छ । विराटनगर १३ तिनटोलीया की माता ले बझाङ जिल्लामा रहेको सुर्मा देवि मन्दिरको दर्शन गर्नु भएको हो ।

विराटनगरको बढीमालीका भगवती गढीमाई मन्दिरमा रहनु भएकी माताले बझाङ जिल्लामा हरेको सुर्मा देबि मन्दिरलाई सपनीमा देखेपछि स्वयम् आफैले दर्शन गर्नु भएको हो । सपनामा देखे पछि केही समय अगाडी उहाँले सुर्मा देवि मन्दिरमा पुजा आराधाना गर्नेका साथै लाख बत्ती समेत बालेको थियो ।

हाल उहाँले हात हेराउने देखी लिएर जन्डीस भएका विरामीलाई समेत निको पार्ने, सन्तान नपाउने लाई बच्चा पाउने बनाउने र १८ पैन्ट जन्डिस भएको ब्याक्तीको समेत जन्डिस निको पारेको उहाँले बताउनु भयो । साथै उहाँले सच्चा मनले माता लाई सम्झे पनी मात्र सबै मन कामना परा हुने उहाँको भनाई छ । साथै उहाँले एक वटा आफ्नो फोटा समेत वितरण गर्नु भउको थियो सो फोटा लाई कोठामा राखेको खन्डमा सत्रुहरु प्रबेस नगर्ने मनकामना पुरा हुने बताईएको छ ।

७ बर्ष देखी विरामी भएकी उहाँ लामो समय देखी निकै दुःख पाए पनि हाल आएर माता बन्नु भएको उहाँका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा