2026-09-21 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेलमा नाबालिकालाई यौन व्यवसायमा लगाउने स्पाकी सञ्चालक पक्राउ

काठमाडौँ | स्पाका नाममा यौन व्यवसाय सञ्चालन गरेको पाइएको छ । स्पाका नाममा स्पा सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने स्पा सञ्चाचलक महिलालाई मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।

व्यूरोको टोलीले काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ५ स्थायी घर भएका ४१ वर्षका स्मृति भन्ने रमिला गौतमलाई पक्राउ गरिएको व्यूरोका सूचना अधिकारी समेत रहेका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी महिलाले ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पामा ति बालिकालाई आर्थिक प्रलोभनमा पारी पार्लरको काम गराउने भन्दै काममा राखेकी थिइन् ।

ती नाबालिकालाई स्पामा मसाज गर्नका लागि आउने ग्राहकसँग जबरजस्ती बेश्याबृत्तिको काममा लगाएकी थिइन् । प्रहरी टोलीले बालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने गौतमलाई ठमेलबाटै पक्राउ गरेको हो ।

पक्राउ परेकी महिला विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य जारी रहेको व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो