२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

शैक्षीक संस्थामा दुई बिद्यार्थी संगठनद्वारा तालाबन्दी

२०७४, ११ श्रावण बुधबार ०२:३९


साउन ११, डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तीकारी र माओवादी केन्द्र निकट बिद्यार्थीले मङगलबार एक सयुंक्त प्रेस विज्ञप्ती जारी गर्दै एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त नभएको उल्लेख गरेको छ ।

गरिब जनताका छोरा छोरीलाई ठगेको आरोप लगाउदै अखिल क्रान्तीकारीले उक्त ट्रेनिङ सेन्टरमा तालाबन्दी समेत गरेको छ । सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त शैक्षीक सस्था हो भन्दै एफसिआई होटल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरले १८ महिने डिप्लोमा कोर्ष पढाउने भन्दै सोझा साझ बिद्यार्थीलाई सपना देखाई ठगी तथा लुटको धन्दा चलाईरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ, अखिल क्रान्तीकारीले प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

साथै अखिल क्रान्तीकारीले उक्त शैक्षीक सस्थालाई कडा कार्वाहिको माग गर्दै पिडित बिद्यार्थिलाई क्षतिपुर्ती उपलब्ध गराउन जोडदार माग गरेको छ । साथै क्रन्तीकारीले आफ्नो माग पुरा नभए कडा संघर्ष गर्न बाध्य हुने कुरा समेत बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

 तर उता एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सन्चालक मिलन भाटले भने चन्दा नदिए पछि अखिल क्रान्तीकारीले आफ्नो शैक्षीक सस्थामा तालाबन्दी गरेको आरोप लगाएका छन् ।

 चन्दा नदिए पछि बिद्यार्थीलाई ठगेको आरोप लगाउदै अखिल क्रान्तीकारीले तालाबन्दी गरेको उनले बताएका हुन् । आफु संग प्रमाण भएको र आफुले तिन बर्ष देखी बिद्यार्थीलाई सेवा दिदै आएको सन्चालक भाटले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु