खकेन्द्र केसी
साउन १२, सल्यान 
सल्यानमा एक जनाले ५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका छन् । 
जिल्लाको छत्रेश्वरी गाउँपालीका ७ पानीखोलाका वुद्विराम बुढाथोकीले यो बर्ष प्रथम श्रेणीबाट ८ कक्षा पस गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
साउन १२, सल्यान 
सल्यानमा एक जनाले ५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका छन् । 
जिल्लाको छत्रेश्वरी गाउँपालीका ७ पानीखोलाका वुद्विराम बुढाथोकीले यो बर्ष प्रथम श्रेणीबाट ८ कक्षा पस गरे"/>
२०८२, २३ चैत्र सोमबार
समाज

सल्यानमा बुबाले ९ र छोराले १० कक्षामा पढ्दै ।

२०७४, १२ श्रावण बिहीबार ०९:१६

खकेन्द्र केसी
साउन १२, सल्यान 
सल्यानमा एक जनाले ५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका छन् । 
जिल्लाको छत्रेश्वरी गाउँपालीका ७ पानीखोलाका वुद्विराम बुढाथोकीले यो बर्ष प्रथम श्रेणीबाट ८ कक्षा पस गरेका हुन् । पहिले बाल्यकालमा सामान्य लेखपढ गरेका बुढाथोकीले यस बर्ष श्री आधारभुत विद्यालय त्रिवेनी गाउँपालीका ३ दाङचुलीबाट जम्मा ८०० पुर्णाङक मध्य ४९२ पुर्णाङक ल्याएर प्रथम श्रेणीबाट उतिर्णा भएका हुन । 
५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका बुढाथोकीले अहिले त्रिवेनी मावि सरिकोटमा कक्षा ९ मा भर्ना भएर आफ्नो अध्यानलाई अगाडी अढाउदै छन् । दुई सन्तान रहेका कक्षा ९ मा पढ्ने उनका छोराले भने कक्षा १० मा अध्ययान गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै