साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गर"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकार महासंघ सल्यानले सूचना देउ भन्यो

१२ श्रावण २०७४, बिहीबार १४:५९

साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गराइएको छ । कार्यक्रममा सूचनाको हकका बारेमा सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले सहजीकरण गरेका थिए । 

कार्यक्रममा सहभागिहरुले सूचना दिने र माग्नेहरु उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन । जिल्लाका पत्रकारहरुले सूचना मागेर जनतासम्म नपु¥याएको भन्दै सहभागिले त्यसको बारेमा चनाखो बनेर पत्रकारलाई जिम्मेवारपुर्ण तरिकाले काम गर्न आग्रह गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथी शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले सूचनाको हकको कुरा गर्नेहरुले आफैले सूचनाको बारेमा जानकारी दिनुपर्ने बताएकि थिइन । सूचनाको बारेमा सबैभन्दा बढि जिम्मेवार पत्रकार हुने भएकाले यसतर्फ ध्यान दिन सहभागिले बताएका थिए ।

त्यस्तै पत्रकारले मात्रै नभएर सबैका लागि सूचना दिन सकिने भन्दै सरोकारवालाहरुले त्यसकालागि माग्नेहरु पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका थिए । कार्यक्रममा पत्रकारहरुले सूचनाको प्रक्रिया झन्झटिलो भएको भन्दै दुखेसो पोखेका थिए । शाखा अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव शिव डाँगीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता