साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गर"/>

२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकार महासंघ सल्यानले सूचना देउ भन्यो

१२ श्रावण २०७४, बिहीबार १४:५९

साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गराइएको छ । कार्यक्रममा सूचनाको हकका बारेमा सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले सहजीकरण गरेका थिए । 

कार्यक्रममा सहभागिहरुले सूचना दिने र माग्नेहरु उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन । जिल्लाका पत्रकारहरुले सूचना मागेर जनतासम्म नपु¥याएको भन्दै सहभागिले त्यसको बारेमा चनाखो बनेर पत्रकारलाई जिम्मेवारपुर्ण तरिकाले काम गर्न आग्रह गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथी शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले सूचनाको हकको कुरा गर्नेहरुले आफैले सूचनाको बारेमा जानकारी दिनुपर्ने बताएकि थिइन । सूचनाको बारेमा सबैभन्दा बढि जिम्मेवार पत्रकार हुने भएकाले यसतर्फ ध्यान दिन सहभागिले बताएका थिए ।

त्यस्तै पत्रकारले मात्रै नभएर सबैका लागि सूचना दिन सकिने भन्दै सरोकारवालाहरुले त्यसकालागि माग्नेहरु पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका थिए । कार्यक्रममा पत्रकारहरुले सूचनाको प्रक्रिया झन्झटिलो भएको भन्दै दुखेसो पोखेका थिए । शाखा अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव शिव डाँगीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह