दुर्गा विसी, 
साउन १२, सल्यान । 
बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला निवासी ३ महिने सुत्केरी पार्वती वि।क।को बुधबार वेलुकी मृत्यु भएको छ । २१ व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दुर्गा विसी, 
साउन १२, सल्यान । 
बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला निवासी ३ महिने सुत्केरी पार्वती वि।क।को बुधबार वेलुकी मृत्यु भएको छ । २१ व"/>
९ माघ २०८२, बिहीबार
समाज

धामीझाँक्रीको भर पर्दा सल्यानमा ३ महिने सुत्केरीको मृत्यु

१२ श्रावण २०७४, बिहीबार १५:०६

दुर्गा विसी, 
साउन १२, सल्यान । 
बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला निवासी ३ महिने सुत्केरी पार्वती वि।क।को बुधबार वेलुकी मृत्यु भएको छ । २१ वर्षिया वि।क। १ महिना देखि बिरामी परेको र स्थानीय मेडीकल साथै धामीझाँक्रिको भर पर्दा उनको अकालमै ज्यान गएको छ । 
३ महिनाकी छोरीभने आमाको मृत्यु पछि विचल्ली परेकी छन । विरामी वि।क।लाई औषधी उपचार गर्नुको सट्टा झारफुक र धामीझाँक्रिको विश्वाले गर्दा उनको मृत्यु भएको जनाएको छ । मृतकका श्रीमान शरद वि।क भने रोजगारिको लागि कतारमा छन् ।  ३ महिनाकी सुत्केरी पार्वतीले समयमा उपचार नपाएकोले उनको ज्यान गएको स्थानियबासिले जनाएका छन । सल्यानका ग्रामिण भेगमा अझैपनि धामीझाँक्रीको भर पर्ने र विरामीलाई उपचार गर्नुभन्दा पहिला झारफुक गर्ने चलन व्याप्त छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता