सरिता चलाउने,

साउन १२, सल्यान । 

सल्यानमा आर्थिक वर्ष २०७३÷२०७४ मा २६ करोड १७ लाख ३४ हजार २ सय ७३ रुपैया फ्रिज भएको छ । ३ अर्व ८५ करोड ४१ लाख ९३ हजार ६ सय ५० बजेटमध्ये ३ अर्व ५९ करोड, २४ लाख ३९ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरिता चलाउने,

साउन १२, सल्यान । 

सल्यानमा आर्थिक वर्ष २०७३÷२०७४ मा २६ करोड १७ लाख ३४ हजार २ सय ७३ रुपैया फ्रिज भएको छ । ३ अर्व ८५ करोड ४१ लाख ९३ हजार ६ सय ५० बजेटमध्ये ३ अर्व ५९ करोड, २४ लाख ३९ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गएको बर्ष सल्यानमा २६ करोड भन्दा बढि रकम फ्रिज

२०७४, १२ श्रावण बिहीबार १५:१७

सरिता चलाउने,

साउन १२, सल्यान । 

सल्यानमा आर्थिक वर्ष २०७३÷२०७४ मा २६ करोड १७ लाख ३४ हजार २ सय ७३ रुपैया फ्रिज भएको छ । ३ अर्व ८५ करोड ४१ लाख ९३ हजार ६ सय ५० बजेटमध्ये ३ अर्व ५९ करोड, २४ लाख ३९ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जानकारी दिएको छ । सबैभन्दा धेरै बजेट जिल्ला समन्वयन समितिको कार्यालयबाट फ्रिज भएको छ ।

जिल्ला समन्वयन समिति पुजिगत तर्फ ४ करोड ५६ लाख ६० हजार, जिल्ला स्वास्थ्य कार्यलयबाट ४७ लाख ६२ हजार, जिल्ला प्रबिधिक कार्यालय बाट १९ लाख ३९ हजार बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सुचना अधिकारी बुद्धिमान बस्नेतले जानकारी दिए । उनका अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको २ करोड ६२ लाख, ३८ हजार, कृर्षि बिमास कार्यालय बाट ११ लाख ४६ हजार र अन्य कार्यलय बाट ९ करोड ८४ लाख ३९ हजार बजेट फ्रिज भएको छ । पुराना योजना निमार्णका काम सम्पन्न भएको र नयाँ योजनाको स्टेमेट तथा ठेक्कापट्टा नभएका कारण बजेट फ्रिज गएको उनको भनाई रहेको छ । 

आर्थिक वर्ष २०७२÷ २०७३ मा १० करोड ३४ लाख ८१ हजार बजेट फिर्ता भएको थियो । समयमा नै बजेट निकासा नहुनु, काम कारवाही चुस्तद्रुस्त हुन नसक्नु, लगायतका विभिन्न कारण बजेट फ्रिज हुने गरेको कोष नियन्त्रक बस्नेतले बताए । जिल्लामा आवश्यक जनशक्तिका अभावका कारण पनि बजेट फ्रिज हुने गरेको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै