पर्वत जिल्लाको कुश्मा ज्ञादी झोलुङ्गे पुल वाट एक जोडीले हामफालेर आत्महत्या गरेका छन् ।
कुश्मा वजारमा पर्यटकिय क्षेत्र हेर्नका लागी काठमाडौं वाट पर्वत आएको वुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका ईनिस्पेक्टर मधुकरजंग विष्टका अनुसार ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत जिल्लाको कुश्मा ज्ञादी झोलुङ्गे पुल वाट एक जोडीले हामफालेर आत्महत्या गरेका छन् ।
कुश्मा वजारमा पर्यटकिय क्षेत्र हेर्नका लागी काठमाडौं वाट पर्वत आएको वुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका ईनिस्पेक्टर मधुकरजंग विष्टका अनुसार ह"/>
२०८२, २४ चैत्र मंगलवार
पर्बत - PBT

एकजोडीले अग्लो झोलुङे पुल वाट हामफाली आत्महत्या

२०७४, १५ श्रावण आईतवार ०५:४६

पर्वत जिल्लाको कुश्मा ज्ञादी झोलुङ्गे पुल वाट एक जोडीले हामफालेर आत्महत्या गरेका छन् ।
कुश्मा वजारमा पर्यटकिय क्षेत्र हेर्नका लागी काठमाडौं वाट पर्वत आएको वुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका ईनिस्पेक्टर मधुकरजंग विष्टका अनुसार हिजो वेलुका अन्दाजी १० वजे तिर उक्त जोडिले अग्लो झोलुङ्गे पुल वाट हामफालेको हुनसक्ने जानकारी दिए । नाम,ठेगाना नखुलेका अज्ञात जोडिको लास घटनास्थल कुश्मा ज्ञादी विचको मोदिखोला किनार वाट जिल्ला प्रहरी कार्यालय पर्वतका सुरक्षाकर्मीले घटना मुचुल्का वनाई पोष्टमोर्टमका लागी ल्याउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै