२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

स्व.बुवाआमाको स्मृतिमा यात्रु बिसौनी चौतारो

२०७२, ६ मंसिर आईतवार २१:१४

प्रकाश धौलाकोटी । मंसिर ७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ–बसन्तपुर सडक खण्ड अन्तर्गत काँडे जिरो प्वाइन्टमा स्थानीय एक समाजसेवीले यात्रुहरुको सुविधाका लागि बिसौनी चौतारो निर्माण गरिदिएका छन् ।

लालीगुराँस नगरपालिका–११ साविक सोल्मा बस्ने तोर्ण बहादुर लावतीले यात्रुहरुको सुविधालाई लक्षित गर्दै आफ्ना स्व. बुवाआमा आसबहादुर र पुन्यमायाको स्मृतिमा चौतारो निर्माण गरिदिएपछि यहाँबाट आवतजावत गर्ने यात्रुहरुलाई सहज भएको छ । लावतीले ६० हजार रुपैयाँमा चौतारी निर्माण गरिदिएपछि काँडेको तल्लो भेग सँगै सोल्मा र म्याङलुङको तल्लो भेगका बासिन्दालाई सवारी चढ्नका लागि कुरेर बस्न सजिलो भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा