Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भक्तपुरको निलबाराहीमा मृत भेटिएका पुरुषको हत्या भएको अनुसन्धान निष्कर्ष

By साझासवाल

काठमाडौं | काठमाडौंको त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू निर्वाचन हुने भएको छ ।

निर्वाचन अधिकृत अङ्गदमणि गौतमले आज सूचनामा चैत १३ गते स्ववियू चुनाव हुने जानकारी गराएका छन् ।

उनका अनुसार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ । यसअघि चैत ५ गते नै चुनाव हुने भनेपछि विवाद र तालबन्दीका कारण रोकिएको थियो ।