By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    13 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    13 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    13 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    15 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    15 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    19 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
    सुनचाँदीको मूल्य घट्यो
    2 days ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता पनि पक्राउ
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता पनि पक्राउ
काठमाडौँ - KTMमुख्य समाचारसमाज

तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता पनि पक्राउ

साझासवाल
Last updated: March 31, 2025 12:00 pm
साझासवाल
2 Min Read
Share

काठमाडौँ  | काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका छन्। रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व सभापति समेत रहेका डा. राजकुमार राई पक्राउ परेका हुन्।

दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ। थप व्यक्तिहरु पनि पक्राउ गर्नेक्रम रोकिएको छैन। रावाबेसी गाउँपालिका १ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ। पहिलो पटक उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।

गएको पुस १३ गते राई खोटाङको जिल्ला अध्यक्षमा पराजित भएका थिए। केन्द्रीय सदस्य तोसिमा कार्कीको उपस्थितिमा भएको जिल्ला अधिवेशनबाट मुकुन्दकृष्ण थापा जिल्ला अध्यक्षमा निर्वाचित हुँदा राई फराकिलो अन्तरले पराजित भएका थिए।

थापाले ३० मत पाउँदा डा. राईले ६ मत मात्रै पाएका थिए। तर डा. राई अध्यक्षमा पराजित भएपछि पार्टीका गतिविधिमा निस्क्रिय बन्दै गएको जिल्ला अध्यक्ष थापाले दाबी गरे।

‘पहिले उहाँ निर्वाचन क्षेत्र सभापति हुँदा म सचिवमा निर्वाचित भएको थिएँ। पछि उहाँ र म अध्यक्षमा भिडेका थियौँ। मैले चुनाव जितेँ। जिल्ला भेलामा पराजित भएपछि उहाँ पार्टीका कुनै पनि बैठकमा सहभागी हुनुभएन। पार्टीमा निस्क्रिय हुनुहुन्थ्यो,’ थापाले भने।

राजावादीतिर नजिक भइरहेको आफूले पनि थाहा पाएको उनले बताए।

‘उहाँलाई हामीले कारबाही पनि गर्न सक्थ्यौँ पार्टीको विधिविधान विपरित चलेको भनेर। तर पार्टी बिबादमा मुछिन्छ राम्रो हुँदैन भनेर गरेनौँ। अहिले त राजावादीको आन्दोलनमा लागेर पक्राउ पर्नुभयो भन्ने सुन्दैछु,’ थापाले भने।

६३ वर्षका राईलाई अपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रहरीले म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ। उनीसहित पक्राउ परेका ४१ जनाले विभिन्न आपराधिक गतिविधि गरेको प्रहरीको आरोप छ। पक्राउ पर्नेमा अन्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन्। पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।

उनीहरुले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा अराजक गतिविधि गरेका थिए।

यी आधारमा उनीहरुमध्ये ११ जनालाई तीन कसुरमा र बाँकी ३० जनालाई दुई वटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग गरेको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पुटिनसँग रिसाए ट्रम्प
Next Article देशभरका प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै एमाले

You Might Also Like

काठमाडौँ - KTMसमाज

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

पछि हटे काठमाडौंका मेयर, मल्लकालीन शैलीमै बनाइने

57 years ago
समाजहुम्ला - HML

हुम्ला केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्पको धक्का

57 years ago
गुल्मी - GLMसमाज

तिहारको चार दिनसम्म पिएको रक्सीले लियो महिलाको ज्यान

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?