२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाईते

२०७३, १४ बैशाख मंगलवार १७:०२

प्रकाश बम । बैशाख १४, डोटी । डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाईते भएकी छन् ।

मंगलबार बिहान घाँस काट्न गएको बेला कपल्लेकी–६ समुहागाडकी ३२ वर्षिया सरस्वती बोगटीमाथि चितुवाले आक्रमण गरेको हो । अकस्मात आक्रमण गरेपछि उनले आफुले बोकेको हसिँयाले प्रतिकार गर्दा चितुवा भागेपछि बाँच्न सफल भएको उनले बताईन् । उनको दिपायलस्थित सुजंग अस्पतालमा उपचार भैरहेको छ ।

यसअघि आईतबार राति नजिकै रहेको कुलपातेमा चितुवाकै आक्रमणबाट एकजना भारतिय नागरिकको मृत्यू भएको थियो । यी दुबै घटनामा संलग्न एकै चितुवा रहेको स्थानीयले आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु