खकेन्द्र केसी,

साउन २१, सल्यान ।  

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ । 

जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा.वि.मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी,

साउन २१, सल्यान ।  

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ । 

जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा.वि.मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विद्यालय माथिबाट पहिरो खस्दा विद्यार्थिको पढाईमा समस्या ।

२०७४, २१ श्रावण शनिबार १५:४१

खकेन्द्र केसी,

साउन २१, सल्यान ।  

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ । 

जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा.वि.मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ कोठे ट्रस्ट भवनमा अत्यधिक क्षति पुगेको छ । एक कोठा कार्यालय भएको उक्त विद्यालयमा पानी कोठा भित्र पस्दा कार्यालयका महत्वपूर्ण कागजात र अन्य सामाग्रीहरु भिजेको प्रधानध्यापक लालसिङ ओलीले बताएका छन् । पहिरोले खेलमैदान पुरिएको छ भने खानेपानीको ट्याङ्की पनि जोखिममा रहेको छ । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकोले  विद्यालय प्रशासन जोखिममा रहेको छ । उक्त पहिरो हटाउन तथा रोकथामको लागि पहल गरेर विद्यार्थिलाई पढ्ने वातावरण गरिदिन विद्यालयले सम्बन्धीत सबै निकायलाई अपिल गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै