२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतले जलवायु कार्यमा योगदान पुर्‍याउने :मन्त्री यादव

२०८२, ३ जेष्ठ शुक्रबार १५:०५

काठमाडौँ। भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा देखिएको वातावरणीय सङ्कटको प्रभाव भारतमा पनि देखिएको बताए ।
आजदेखि काठमाडौँमा सुरु भएको ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् ।

उनले भने– ‘महत्त्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि हामीले यसका प्रभावहरू प्रत्यक्ष रूपमा साक्षात्कार गरेका र्छौं ।’ भारतले हिमाली राज्यहरू र त्यहाँका जनताको पीडाले अनुभव गरेको बताउँदै उनले भने- ‘हाम्रो वातावरणीय भविष्य अभूतपूर्व तवरबाट जोडिएको छ ।’

सङ्कटका लागि न्यूनतम भूमिका रहे पनि त्यसको तत्कालीन माग अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले जलवायु कार्यमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी