इन्द्र ब बुढाथोकी/भदौ ३, सल्यान । बनगाड कुपिन्डे नगरपालिकामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङख्या एक हजार पाँच सय २७ पुगेको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इन्द्र ब बुढाथोकी/भदौ ३, सल्यान । बनगाड कुपिन्डे नगरपालिकामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङख्या एक हजार पाँच सय २७ पुगेको छ । 

<"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बनगाड कुपिन्डे नगरपालिकामा २० दिनमा १५२७ मतदाता दर्ता भए

२०७४, ३ भाद्र शनिबार १४:४०


इन्द्र ब बुढाथोकी/भदौ ३, सल्यान । बनगाड कुपिन्डे नगरपालिकामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङख्या एक हजार पाँच सय २७ पुगेको छ । 

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि छुटेकाहरुलाई साउन १ गतेदेखि १५ गते सम्मा जिल्लामा र १६ गतेदेखि भाद्र ३ गते सम्मा नगरपालिकाको कार्यालयमा  मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या उत्साहजनक रहेको कम्प्युटर अपरेट्रर बालाराम डागिले जानकारी दिएका छन ।

फोटो सहितको मतदाता नामावली दर्ता अभियान शुरु भएको २० दिन अर्थात् आज अन्तिम दिन सम्म १ हजार ५ सय २७ जनाले नाम दर्ता गरेको अपरेटर डागिले जानकारी दिए ।

उहाले भने – यो भन्दा पहिले गाउँगाउँमा फोटोसहितको मतदाता नामावली सङकलनमा जादा दुईचार जना मात्र आउने गर्थे, वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनमा नागरिकलाई यसको महत्व नभए पनि यस पटक भने राजनीतिक चासो नराख्ने नागरिकले पनि आफ्नो महत्वपूर्ण काम छोडेर उत्साहाका साथ नामावली वनाउन आएका छन । पछिल्लो अभियानबाट सोचे भन्दा धेरै मतदाता थपिने अपेक्षा गरिएको छ ।

जिल्लामा यसअघि भएको स्थानीय तहको निर्वाचनमा एक लाख २५ हजार २ सय ५६ जना मतदाता रहेका थिए । बनगाड कुपिन्डे नगरपालिका भित्र रहेको १२ वडा रहेको नगरपालिकामा अहिले १२ न वडा बाट भने कुनै पनि मतदाता आएका छैनन् नगरपालिका कार्यालय भन्दा सदरमुकाम खलंगा नजिक  पर्ने र नगरपालिका कार्यालय टाढा भएकोले कुनै पनि मतदाता फोटो सहितको नामावली बनाउन आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै