२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएका बालक मृत अवस्थामा भेटिए

२०७४, ७ भाद्र बुधबार १४:३९

भदौ ७, सर्लाही । सर्लाहीको कर्मैयामा बागमती खोलाले बगाएर बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । 

सोमवार साँझ आमासँगै खोलामा नुहाउन गएका बेला खोलाले बगाएर बेपत्ता भएका बागमती नगरपालिका–४ कर्मैया नयाँबस्ती बस्ने शंकर मगरका ८ वर्षीय छोरा सुशान्त मगर मृत भेटिएका हुन् । बालकलाई खोलाले बगाएर सर्लाहीको राजघाट पुर्‍याएको अवस्थामा मंगलवार बिहान शव फेला परेको प्रहरी चौकी राजघाटले जनाएको छ ।

यसैबीच सर्लाहीको हरिपुर नगरपालिका–७ चिताईनमा खाल्डोमा डुबेर एक पुरुषको ज्यान गएको छ । अर्घाखाँची घर बताउने ३२ वर्षका दीपक थापाको पाँचकुमारी खोलामा केही दिन अघि भएको भीषण वर्षापछि बनेको खाल्डोमा डुबेर ज्यान गएको गाउँलेहरुले बताएका छन् । 

मगर चिताईनमा रहेको एक चाउमिन उद्योगमा मजदुरको रुपमा काम गर्दै आएका थिए । पाँचकुमारी खोलाको सोही खाल्डोमा डुबेर एक हप्ता अघि मात्रै एक युवकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु