२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

शिक्षाका दशअधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

२०७२, २ पुष बिहीबार २१:३५

प्रकाश धौलाकोटी/पुस ३, तेह्रथुम । तेह्रथुमको पौठाकस्थित सरस्वती प्राथमिक विद्यालयमा शिक्षाका दश अधिकार सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अनिवार्य तथा निशुल्क शिक्षाको अधिकार भेदभावरहित समानताको अधिकार, पर्याप्त भौतिक पूर्वाधारको अधिकार, तालिम प्राप्त शिक्षक पाउने अधिकार, सुरक्षित र हिंसारहित वातावरणको अधिकार, पहिलो शिक्षाको अधिकार, आफ्नो अधिकारवाट सुसुचित हुन पाउने अधिकार, सहभागीताको अधिकार, पारदर्शिता र जवाफदेहीताको अधिकारका वारेमा छलफल भएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक र शिक्षकहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण देउराली सोसाईटी तेह्रथुमका सामाजिक परिचालक कैलाशदेवी अधिकारी र रमिला नेपालीले गर्नुभएको थियो ।

देउराली सोसाईटी तेह्रथुमको सहयोग तथा सरस्वती प्रावि पौठाकको आयोजनामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वमवहादुर पंधाकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन