२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा सर्पको टोकाईबाट १३ बर्षीय बालीकाको मृत्यु

२०७४, ११ भाद्र आईतवार १६:०३

इन्द्र बुढाथोकी/भदौ ११, सल्यान । सल्यान पश्चिम क्षेत्रको बन्गाड कुपिण्डे नगरपालीका वडा ४ च्युरा नीवासि झक्कु विष्टको १३ वर्षिया छोरी दुर्पती विष्टको सर्पको टोकाईबाट आज ज्यान गएको छ । 

श्री त्रिभुवन जनता माद्यामिक विद्यालय शंखपिपल च्युरा सल्यानमा कक्षा ८ मा अध्यायनरत बालीकाको उपचारका क्रममा सुर्खेत मेहलकुना अस्पतालमा  मृत्यु भएको छ । 

मृर्तकका बाबु झक्कु विष्टका अनुसार नजिकै अस्पताल नहुदाँ र सुर्खेत मेहलकुना अस्पतालमा भर्ना  हुदाँ हुदै छोरीको ज्यान गएको वताएको छ । आज दिउसो १ वजेको समयमा बारीमा घाँस काट्ने गएको वखत उनलाई सर्पले टोकेको थियो । 

नजिकै अस्पातलहरुमा सर्प दम्सको औषधी नपाईदा सुर्खेत,नेपालगञ्ज लिनु पर्ने बाध्यता रहेको छ । नजिक अस्पताल भए पनि सर्प दम्सको औषधी अभावमा यहाँका नागरिक अकालमा ज्यान गुमाउनु परेको छ । 

बन्गाड कुपिण्डे क्षेत्रकानागरिकले वर्षेनी सर्प दम्सको टोकाईबाट उपचार अभावमा ज्यान गुमाउनु परेको छ । गत वर्ष मात्रै यस क्षेत्रमा सर्प दम्सकाकारण ४ जनाले ज्यान गुमाएका थिए । सर्प दम्सका दर्जन वढि विरामी उपचार पछि निको भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै