भदौ १२,वासिङ्टन डिसी। नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२,वासिङ्टन डिसी। नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य ग"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीलाई अमेरिकामा सम्मान

१२ भाद्र २०७४, सोमबार ०८:०१

भदौ १२,वासिङ्टन डिसी। नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको छ । 

युथ फर ह्युमन राइटस् इन्टरनेशनलका अध्यक्ष मेरी सेटलवर्थले प्याकुरेललाई उक्त अवार्ड प्रदान गर्नुभयो । 

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित एक समारोहबीच प्याकुरेललाई १४आँै अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनका अवसरमा उक्त अवार्ड प्रदान गरिएको हो । प्याकुरेल युथ फर ह्युमन राइटस् नेपालका राष्ट्रिय प्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ । शनिबारसम्म चलेको सम्मेलनमा प्याकुरेललाई विपत्का बेलामा उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अवार्ड प्रदान गरेको हो, नेपालमा गएको विसं २०७२ को भूकम्पका बेलामा प्याकुरेलको सहभागितामा विश्वका ८५ स्वयंसेवक उद्धार कार्यमा खटिएका थिए । 

अवार्ड नेपालीका लागि अन्तर्राष्ट्रिय फोरममा महत्वपूर्ण भएको भन्दै प्याकुरेलले रासससँग भन्नुभयो, “आफूलाई यस क्षेत्रमा क्रियाशील हुन थप हौसला मिलेको छ । सम्मेलनमा विश्वका ४० देशका प्रतिनिधिको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो