भदौ १५, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वार्ड न ६ मा रहेको शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठीप्रसौनि दृारा बाढीले बगाएको सडकमा माटो पुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १५, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वार्ड न ६ मा रहेको शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठीप्रसौनि दृारा बाढीले बगाएको सडकमा माटो पुर्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भत्किएको सडक सशस्त्र प्रहरी र बजार ब्यवस्थापन समितिदृारा मर्मत

१५ भाद्र २०७४, बिहीबार ०६:३४


भदौ १५, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वार्ड न ६ मा रहेको शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठीप्रसौनि दृारा बाढीले बगाएको सडकमा माटो पुर्ने कार्य भएको  छ । 

जिल्लाको सिमावर्ती क्षेत्र स्थित झुलनीपुर त्रिबेणी सडक खण्डमा लगातार अविरल बर्षाको कारणले सो सडकको छेउछाउमा भत्किएको थियो । 

भत्किएको सडकमा आवातजावत गर्न समस्या पर्ने र दुर्घटना हुने सम्भावनाले गर्दा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठीपरसौनी र झुलनीपुर बाजार ब्यस्थापन समितिको संयुक्त आयोजना तथा स्थानियहरुको सहयोगमा सडक मर्मत कार्य गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठीप्रसौनिका सशस्त्र प्रहरी निरिक्षक तेज बाहादुर बुढाथोकीले जानकारी दिनु भएको छ । 

सडकको छेउछाउमा करिब १०मिटर सडकको छेउ कटान भएपछि सो ठाऊँमा ठुलो दुर्घटना हुन सक्ने र आफुहरुले नगरे खाली राज्यको रकम मात्र आश गर्न नहुने भन्दै उक्त ठाऊमा बोरामा माटो, ढुङ्गा राखेर सडक लाई मर्मत गरिएको झुलनीपुर बजार ब्यवस्थापन समितिका कन्हैया गौतमले बताउनु भएको छ । -श्याम बुचा मगरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह