खकेन्द्र केसी/भदौ १८, सल्यान । सल्यानमा हालै मात्र सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक भारत विकले जिल्लाको शान्ति सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/भदौ १८, सल्यान । सल्यानमा हालै मात्र सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक भारत विकले जिल्लाको शान्ति सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान आएका नयाँ डिएसपी भन्छन्- जिल्लाको सुरक्षामा प्रतिवद्व भएर लाग्छु

१८ भाद्र २०७४, आईतवार ०२:४४


खकेन्द्र केसी/भदौ १८, सल्यान । सल्यानमा हालै मात्र सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक भारत विकले जिल्लाको शान्ति सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । 

सनिबार सल्यानमा क्रियाशिल पत्रकारहरु संग भेटघाट कार्यक्रममा बोल्दै उनले विषेश गरी सल्यानमा युवाहरु रातीको समयमा होटल, सडक, जंगल, चौतारोमा गाजाँ, भाङ, चरेस, जाँड, रक्सी खाएर बस्ने भएकाले त्यसलाई आफुहरुले विषेश निगरानी बनाएको बताएका छन् । जुवा, तास खेलेर हो हल्ला गरेर अरुलाई असर पार्नेलाई कारवाहीको दायरामा ल्याएने अनले बताएका छन् । 

चार्डपर्वमा घट्ने घटणा रोक्न सबै प्रहरी परिचालन गर्ने बताएका छन् । सल्यानमा गाडीमा ओभर यात्रु राख्नेहरुलाई कारवाही गर्ने बताएका उनले यस बिषयमा यातायात ब्यबसायी समीती संग छलफल गरेर यात्रुको चाप अनुसार गाडी थप गर्ने पनि बताएका छन् । 

साथै जनता पनि व्रदी नभएको प्रहरी भएकाले जिल्लामा जुनसुकै खालका घटणा घटेमा जिल्ला प्रहरी कार्यालय सल्यानको कन्टोल नम्बर १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराउन स¬बैलाई आग्रह गरेका छन् ।  

नवलपरासी घर भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत भएका म्क्ए जनक वि.क. यस अघिका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रि सरुवा भएर गए संगै सल्यानमा आएका हनु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह