भास्कर के.सी | भदौ १९, कञ्चनपुर |  शुक्लाफाँटा एकता समाज नेपालले सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा आयोजित गरेको देउडा खेल आज भव्यताका साथ सम्मपन्न गरेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी | भदौ १९, कञ्चनपुर |  शुक्लाफाँटा एकता समाज नेपालले सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा आयोजित गरेको देउडा खेल आज भव्यताका साथ सम्मपन्न गरेको छ । 
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुक्लाफाँटा एकता समाज नेपालको आयोजनामा देउडा खेल सम्पन्न

१९ भाद्र २०७४, सोमबार १३:५९

भास्कर के.सी | भदौ १९, कञ्चनपुर |  शुक्लाफाँटा एकता समाज नेपालले सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा आयोजित गरेको देउडा खेल आज भव्यताका साथ सम्मपन्न गरेको छ । 

तिजको उपलक्ष्यमा महिला दिदि बहिनीहरुलाई दर खुवाएको साथै पञ्चमीको दिन सम्म यस चौतारामा नाचने र गाउने व्यवस्था मिलाएको त्यसैगरी गौरा पर्वको उपलक्ष्यमा पनि देउडा खेलको आयोजना गरेको हो । 

हामी सक्छौ, हामी गर्छौ भन्ने मुल नारा का साथ शुरुवात गरेको एकता समाज नेपालले अब देखि हरेक वर्ष यसै गरि तिज र गौरा पर्वको उपलक्ष्यमा गोवरैया १५ कलिकाटोल रामजी चौकमा रहको बर पिपलको चौतारामा आयोजना गर्ने शुक्लाफाँटा एकता समाज नेपालका नव निर्वाचित अध्यक्ष धन बहादुर चन्ले बताउनु भयो ।


अब यस पछि हरेक वर्ष हिन्दुहरुको महान चाड दशै दिपावलीको अवसरमा गर्दै आइरहेको संस्कृतिक कार्यक्रमको तयारीमा लागर्ने अध्यक्ष चन्दले बताउनु भयो ।

 लोप हुदैं गरेको परम्परा संस्कृतिलाई बचाउन हामी युवाहरुले अहम भुमिका खेल्नु पर्ने साथै हाम्रो संस्कृति बचे हामी पनि बचने अन्यथा हामी, हामी नहुने विदेशी चाल चलनले हाम्रो संस्कृतिमाथि हस्तक्षेप गरेको बेला यस्ता कार्यक्रमको आयोजनाले हाम्रो संस्कृति अझै जिवित छ भन्ने जनाउने शुक्लाफाँटा एकता समाज नेपालका सल्लाकार अमित नेगीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह