४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कानुनी प्रक्रिया झण्डटिलो भईदिदा कैलालिका पिडितहरुलाई चुनौती थपिदै

१८ बैशाख २०७३, शनिबार ०३:०८

बैशाख १८, कैलाली । अदालतबाट क्षतिपूर्ती भराउने गरि फैसला भएका मुद्धाहरुबाट पिडितहरुले अझै पनि क्षतिपूर्ती पाउन सकेका छैनन् ।

जिल्ला अदालत कैलालीले दिएको तथ्यांक अनुसार अदालतबाट १२ वटा सो विषयमा फैसला भएका मुद्धाहरु रहेका छन् तर, अझै पनि पिडितहरुले क्षतिपुर्ती नपाएको जनाईएको हो । जवरजस्ती करणी मुद्धामा पिडितको मानसिक तथा शाररिक क्षति भएवापत प्रदान गरिने सेवा अन्र्तगत अदालतबाट फैसला भएपश्चात पिडितहरुलाई अदालतबाट क्षतिपूर्ती भराउने व्यवस्था गरिएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले बताउनुभयो ।

ओरेक नेपाल र दलित महिला अधिकार मञ्चको संयूक्त आयोजनामा भएको बलात्कार र मानव वेचविखन विरुद्ध भएका अदालतको फैसला कार्यान्वयन र पाउनु पर्ने क्षतीको अवस्थाका विषयक संवाद कार्यक्रममा उहाले कार्यपत्र प्रस्तुत गर्दै सो कुराको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता