२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

ठेकदारहरुसंग औजार नहुँदा कैलालीमा विकास निर्माणका काम प्रभावित

२०७३, १८ बैशाख शनिबार ०३:०९

बैशाख १८, कैलाली । सुदूरपश्चिमकै एक सुगम जिल्लाका रुपमा चिनिने कैलालीमा हुने विकास निर्माणका कार्यहरु निर्माण सम्बन्धि औजारहरुको अभावमा प्रभावित हुने गरेको पाइएको छ ।

विकास निर्माणको ठेक्का पाएका सबै निर्माण व्यवसायीहरुसँग पर्याप्त आवश्यक औजार नहुँदा जिल्लामा हुने केही ठूला विकास निर्माण कार्यहरु प्रभावित हुने गरेको पाइएको हो । निर्माण व्यवसायीहरुलाई आर्थिक क्षमता, कार्यअनुभव, जनशक्ति र मेशिन तथा उपकरणको आधारमा ‘क’ देखि ‘घ’ वर्गसम्म विभाजन गरिएका छन् । यसमा ‘क’ वर्गका व्यवसायीहरुसँग थियोडोलाइट, ट्रक, वाटरपम्प, कंक्रिट मिक्सचर, ल्याब इक्यूपमेन्ट र स्काइभेटर, व्याकहोइ, बुलडोजमध्ये कुनै एक हुनुपर्ने निर्माण व्यवसाय नियमावलीमा उल्लेख छ ।

त्यस्तै, ‘ख’ वर्गका निर्माण व्यवसायीहरुका लागि लोडर, क्रसर, भाइबे्रटिङ रोलर, मोटर ग्रेडर लगायत जम्मा १२ वटा मेसिन तथा उपकरणहरु हुनुपर्ने भनिएको छ । त्यस्तै, ‘ख’ वर्गका व्यवसायीहरुसँग विभिन्न १० वटा, ‘ग’ वर्गका लागि पाँचवटा र ‘घ’ वर्गका लागि तीनवटा मेशिन तथा उपकरणहरु हुनुपर्ने नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन