४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जनताका चाहना अनुसार संविधान परिमार्जन गर्न सकिने: मन्त्री ढकाल

१८ बैशाख २०७३, शनिबार १५:२७

बैशाख १८, कैलाली । शान्ति तथा पुनर्निनिर्माण मन्त्री एकनाथ ढकालले जनताका चाहाना अनुसार संविधान परिमार्जन गर्न सकिने बताउनुभएको छ ।

स्थानिय शान्ती समिती कैलालीले आज आयोजना गरेको उत्कृष्ट गाविस तथा नगरपालिका स्तरीय शान्ती समितीलाई सम्मान कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो । असन्तुष्ट पक्षका मागहरु वार्ता र संवादबाटै पुरा गर्न सकिने भन्दै मन्त्री ढकालले चित्त नबुझेको वाहाना संविधान नै च्यात्छु भन्नु कर्तसंगत नभएको बताउनुभयो । नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष समेत रहनु भएका मन्त्रि ढकालले दन्द्धकालका गम्भिर घटनाहरुलाई सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनु भएको छ ।

उँहाले दुईटा आयोग मार्फत उजुरी संकलनको काम भईरहेको भन्दै पिडितलाई दिलाउन सरकार तत्पर रहेको दावी गर्नुभयो । यसैबिच स्थानिय शान्ती समिती कैलालीले उत्कृष्ट गाविस तथा नगरपालिका स्तरीय शान्ती समितीलाई सम्मान गरेको छ । समितीले धनगढी उपमहानगरपालिका स्तरिय शान्ती समिती र पथरैया गाविस स्तरिय शान्ती समितीलाई सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता