इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चेतनशील प्रतिस्ठान, कपिलवस्तुको प्रथम साधारण सभा सम्पन्न

२५ भाद्र २०७४, आईतवार १३:१२

इमरान खान | भदौ २५, कपिलवस्तु | राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र रास्ट्र निमार्णमा युवाहरूको भुमिका महान रहेका नाराका साथ कपिलवस्तुको चेतनशील प्रतिस्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ । 

राष्ट्र र समाजका लागि केही गर्नु पर्छ र राष्ट्र निमार्णमा युवाहरूको भुमिका हुनुपर्छ भन्ने महान उद्देश्यले स्थापित सामाजिक सस्था चेतनशील प्रतिस्ठान, कपिलवस्तुको प्रथम साधारण सभा बाल मा.बि. बैरियाको हलमा सम्पन्न भएको छ । प्रथम साधारण सभाले अरुण भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रतिभा गौतम, यस्तै सचिवमा सन्दिप अर्याल र सहसचिवमा नवराज पौडेल कोषाध्यक्षमा भिमार्जुन पौडेल भएका छन । 

कार्यसमितिका सदस्यहरुमा राजु कुवार क्षेत्री, प्रतीज्ञा भट्टराई, सुशील भट्टराई, रचना भण्डारी, मिलन पोख्रेल, सुदन पान्डे सहित ११ जनाको नया कार्य समिति निर्वाचित हुनु भएको छ । उक्त साधारण सभाको निर्वाचन मण्डलको संयोजक भिमलाई भट्टराईले गर्नु भएको थियो । अब सस्थाले लगत्तै नयाँ नयाँ कार्यक्रम ल्याउने तथा रास्ट्र निमार्णमा युवाहरूको महान भुमिका लाई अगाडि बडाउने र सस्था बाट पहिलो पटक देउसी भैलो खेली ऐम्बुलेन्स संचालनको काम र विपन्न परिवारलाई लत्ताकपडा र लागू औषधि विरुद्धको सडक नाटक र सामाजिक क्षेत्रहरुमा विभिन्न चेतना मुल्क काम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह