१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चाम्लिङ राईको ‘छुपानामहंछा’हरुको बंशावली प्रकाशन गरिने

२५ भाद्र २०७४, आईतवार १३:२५

चिसाङ शेर्पा | भदौ २५, खोटाङ | खोटाङमा किराँत राई चाम्लिङ्ग छुपानामहंछाहरुको बंशावली प्रकाशन गरिने विषयमा शनिवार बृहत छलफल भएको छ । रुपाकोट मझुवागढ़ी नगरपालिका लप्mयाङ ५ मझुवास्थित चाम्लिङ चोकमा भएको छलफलले आगमाी कात्र्तिक २५ गते खोटाङ, उदयपुर, सोलुखुम्बुका चाम्लिङ राईहरुकोे उपस्थितिमा सदरमुकाम दिक्तmेलमा अर्को बैठक बस्ने र  बंशावली प्रकाशनका बाँकि कार्यहरु अगाडी बढाईने निर्णय गरेको छ । 

आदिवासी जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तिराम राई (नाछिरिङ्ग), रुपाकोट मझुवागढी नगरपालिकाका कार्यकारी अधिकृत खिलराज राई (छुपानामहंछा) नोछुंगको उपस्थितिमा वसेको भेलाले किराँत चाम्लिङ्ग छुपानामहंछाहरु बसोवास रहेको टेम्मा, प्वाला, दिपु्रङ, मझुवा, लफ्याङ्ग, नेर्पा, बराहपोखरी, उदयपुरको खाँबुरछाम्लिंङघुम्ने, जोगीदह, त्रियुगा, बोक्से र नेचा सोलुखुम्बुका चाम्लिङ राईहरुको हालसम्मको प्रगति विवरणको प्रमाणहरु सहित बंशावली प्रकाशन गरिने भेलाले निर्णय गरेको हो । 

पछिल्लो अवस्थामा आफ्नो कला, संस्कृती लोभ भईरहेको अवस्थामा चाम्लिङ्ग छुपानामहंछाहरुको बंशावली प्रकाशनले छरिएर वसेका चाम्लिङहरुलाई एकजुट बनाउँन सहयोग पुग्ने नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताए ।


तश्विरमा: चाम्लिङ्ग छुपानामहंछाहरुको बंशावली प्रकाशन विषयक छलफलपछि लफ्याङमा सामुहिक तस्विर खिचाउँदै चाम्लिङ राईहरु | तस्विर: सञ्जय सागर राई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह