२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका ढक बहादुरकी श्रीमतीको पनि मृत्यु

२०७४, २६ भाद्र सोमबार ०३:१२

शंकर केसी/भदौ २६, दाङ । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका दाङ शान्तिनगरका ढक बहादुर केसीकी श्रीमतीको पनि सोमबार मृत्यु भएको छ ।

श्रीमान संगै आइतबार शम्शेरगञ्जमा दुर्घटनामा परेर गम्भीर घाइते भएकी सिता केसीको आज विहान ४ बजेतीर उपचारको क्रममा भारतको लखनौमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

सिता केसी शान्तिनगर ३ स्थीत विपि उमावि वयालेकी पूर्व विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष समेत हुन् । शोकमा आज एक दिन विद्यालय बन्द हुने भएको छ ।

नेपालगञ्जबाट दाङ तर्फ भे ५ प ४२४ नम्बरको मोटरसाइकलमा आउदै गर्दा ढक बहादुरलाइ ना ४ ख ५६५३ नम्बरको बसले शम्शेरगञ्जमा ठक्कर दिएको थियो । गाडी र चालक प्रहरी नियन्त्रण रहेको बताइएको छ ।

मृतक श्रीमान श्रीमतीको शव भेरि अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आजै दाङ ल्याउने तयारि रहेको त्यहाँबाट पत्रकार निराश पाण्डेले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै