२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

गाउँको बिकासका लागी जुर्मुराउँदै दार्चुलाका युवाहरु, के-के गर्दै छन् ?

२०७४, २७ भाद्र मंगलवार १०:५६

लोकेन्द्र प्रशाद जोशी | भदौ २७, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन अनलाइन सेवा समिति, मैखोलीले लेकम गाउँपालीका ५ मैखोलीमा रहेको मालीकार्जुन मन्दीरमा आवासीय सुबिधासहतिको पाहुना घर निमार्ण गर्ने तयारी गरीरहेको छ । अगामी दिनहरुमा गाउँमा स्वरोजगारी शृजना गर्ने, बिकास निमार्णका अन्य कामहरु गर्ने र बिद्यार्थी तथा युवा लक्षित शिक्षा, स्वास्थ्य, जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरेर गाउँलाइ सुन्दर, समृद्ध, बिकसीत र नमुना बनाउँने लक्ष्य लिएर बैधानिक रुपमा गठन प्रकृर्यामा रहेको समितिले मन्दीर निमार्ण गरेर कामको सुरुवात गरीरहेको समितिका अध्यक्ष बाशुदेब जोशीले जानकारी दिनुभयो ।


अहिले मन्दीर निमार्णकालागी देश बिदेशमा रहेका गाउँले आफ्न्तहरुबाट स्वइच्छाले क्षमता अनुसारको आर्थीक संकलन भइरहेको र भोली बैधानिक रुपमा गठन भइसकेपछि बिधान अनुसार अन्य कामहरु गरीने अध्यक्ष जोशीले बताउँनुभयो ।


समितिका कोषध्यक्ष महेश राज जोशीका अनुसार हालसम्म मन्दीरकोलागी दुइ लाख बढी रकम सहयोग गर्ने घोषणा भएको र भारतको जम्मु लगायत ठाउँबाट ३५,००० रुपैया बढी संकलन भइसकेको छ ।


सोमबारसम्म लेकम ५ मैखोलीका बाशु देब जोशी, गैर रु ५,००१, मदन राज जोशी चौडेली रु १०,००१, हरी प्रशाद जोशी अम्कुर रु १६,०००, केशब जोशी दोलमा रु ५,००१, महेश राज जोशी, सलाइनी रु ७,००१, सिब दत्त जोशी, ठुलीगैर रु ५,००१, नबराज जोशी मुख्या ग्वालखेत रु ५,००१ केशब जोशी मसाड रु २५,००१, नन्द राज जोशी अक्कुर रु १,००१, नबराज जोशी भरण्या, बोया रु ७०५३, हरी जोशी धुलेडी रु १,००५, गोबिन्द राज जोशी सउडे रु १,००१, प्रेम बल्लब जोशी, सिकारी डुण रु ५,००१, स्याम राज जोशी जोलज्युरी रु ५,१०१, धर्मानन्द जोशी धुलेडी रु ८१६, केशब दत्त जोशी लेकाइजर रु १,६०२, उपेन्द्र प्रशाद जोशी, डुण रु १,००१, तुलादत्त जोशी सुङरखाल रु २,५०५, पुस्प राज जोशी सलाइनी रु ३४,५२७, इन्द्र देब जोशी अम्कुर टाकमा रु ५,५५५ लोकेन्द्र प्रशाद जोशी मैखोली रु १,१११ दामोदर जोशी लेकाइजर रु १,००१ धर्मानन्द जोशी सलाइनि रु ५,०५१ माधब जोशी गडाइनी रु ५,०००, माधब जोशी सलाइनी ३,२०१, केशब दत्त जोशी धुलेडी ५,५५५, जयानन्द जोशी खर्क रु ८,०००, रामदत्त जोशी मसाड ५११ रुपैया सहयोग घोषणा भएको छ ।


घोषणा भएको रकम मन्दीरको खातामा जम्मा गरेर नेपालीहरुको महान चाड बडादशैको पुर्ब सन्ध्यामा नबरात्रा लाग्ने भएकोले उक्त समयमा भवन निमार्णको कामलाइ अगाडि बढाइने अध्यक्ष जोशीले बताउँनुभएको छ ।


गाउँको बिकासकालागी गठन हुनलागेको गैर नाफामुलक समिति भएकोले आफुले सक्ने सहयोग निर्धक्क भएर गर्न सकिने समितिका महासचिब हरीप्रशाद जोशीले बताउँनुभयो ।


लामो समयदेखी गाउँको बिकास हुननसकेको बेरोजगारी समस्या बढ्दै गएको भन्दै देश बिदेशमा रहेका गाउँले युवाहरु एकजुट भएर समाज निमार्णको अभियानमा लाग्न खोजीएको सचिब जोशीले बताउँनुभययो ।


मैखोली पुर्खौली घर भएका सम्पुर्ण आठोला परिवारलाइ एकजुट गर्ने, मन्दीरलाइ परम्परागत मान्यता नबिग्रीनेगरी गाउँको पर्यटकिय बिकास गर्ने उदेश्यले मन्दीरमा पुर्बाधार निमार्ण गर्नुपरेको समितिका सहसंयोजक केशब जोशीले बताउँनुभयो ।


मन्दीर निमार्णकालागी संकलन भएको पैसा कम परे गाउँलेहरुको श्रमदामबाट समेत काम सम्पन्न गरीने अध्यक्ष जोशीले बताउँनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै