२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव तस्करीको झस्काउने दृश्य: भारतबाट मिर्गौला बेचेर फर्काइयो, ४ जना प्रहरी फन्दामा

२३ श्रावण २०८२, बिहीबार १७:१८

काठमाडौँ | सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेललाई भारत पुर्‍याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।

कुमार भन्ने राजकुमार नेपाली, राकेश नेपाली र अर्का एक जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई बुधबार र बिहीबार विभिन्न ठाउँबाट पक्राउ गरेर ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोको एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। त्यसमध्ये तीन जनालाई म्याद थप गर्नका लागि आज जिल्ला अदालत लगिएको छ। ‘एक जनालाई भने थप सोधपुछ गर्न बाँकी रहेकाले आज म्याद थप गरिएको छैन,’ उनले भने।

अहिलेसम्म यस घटनामा ४ जना पक्राउ परेका छन्। आज बिहानमात्र नुवाकोटका समीर परियार पक्राउ परेका थिए।

सिन्धुलीको दुधौली नगरपालिका-१ का भुजेललाई काठमाडौंबाट होटलमा जागिर लगाइदिन्छु भन्दै भारत पुर्‍याएर मिर्गौला बेचेर स्वदेश फर्काइदिएको थिए। समीर र कुमारले नै खिलबहादुरलाई भारतबाट जिम्मा लिएर नयाँबसपार्कसम्म ल्याएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला