शंकर के सी | असोज ८, सल्यान | सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम शुरु हुँदै छ । आज र भोलि दुइ दिनसम्म हुन लागेको कार्यक्रममा केन्द्रीय तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर के सी | असोज ८, सल्यान | सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम शुरु हुँदै छ । आज र भोलि दुइ दिनसम्म हुन लागेको कार्यक्रममा केन्द्रीय तथा"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको कपुरकोटमा आज नायीका झरना थापाको प्रस्तुती रहने

८ आश्विन २०७४, आईतवार ०५:१०

शंकर के सी | असोज ८, सल्यान | सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम शुरु हुँदै छ । आज र भोलि दुइ दिनसम्म हुन लागेको कार्यक्रममा केन्द्रीय तथा स्थानीय स्तरका ख्याती प्राप्त कलाकारहरुले आ-आफ्नो प्रस्तुती राख्ने कार्यक्रम छ । सुनौलो विहानी युवा क्लव कपुरकोट ४ किमुचौरको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

आज पहिलो दिनको कार्यक्रमका लागी दसकौ देखी नेपाली सिने जगतमा अहोरात्र खटी रहेकी चर्चीत नायीका झरणा थापा, गायक नेत्र भण्डारी, मोडल आरुसी मगर लगाएतका कलाकारहरु कपुरकोट आइसकेको क्लवका अध्यक्ष विचरा चुडामणि पिएमले जनाएका छन् ।

भोलि दोश्रो दिनको कायृक्रममा हाँस्य कलाकारहरु पाँडे, जिग्री लगाएत गायीका भूमिका गिरी र डान्स क्लवहरुले प्रस्तुती राख्ने पिएमले बताए । उनले कार्यक्रममा सहभागी भइदिनका लागी सम्पूर्णलाइ अनुरोध पनि गरेका छन् ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै