२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कपडा तस्कर र प्रहरीबीच झडप

२०७४, ८ आश्विन आईतवार ११:२०

असोज ८, नवलपरासी । नवलपरासीको सीमावर्ती नाका महेशपुरमा कपडा तस्कर र प्रहरीबीच झडप भएको छ ।

भारतीय बजार ठूठीबारीबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले बरामद गर्ने क्रममा तस्कर र प्रहरीबीच झडप भएको हो ।

तस्करहरुले स्थानीयलाई प्रयोग गरेर  राजश्व अनुसन्धान टोलीमाथि जाई लागेका थिए । त्यसपछि कर्मचारी र प्रहरी भागेका थिए । सशस्त्र र प्रहरीको थप सुरक्षा बल पुगेपछि धानबारीमा लुकाई राखेको तीन वटा गाँठ बरामद गरिएको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ ।

कपडा बरामद गरिए पनि तस्करीमा प्रयोग गरिएको पिक अप भ्यान भने पक्राउ गर्न सकेको छैन । बरामद गरिएको कपडा करीब तीन लाखभन्दा बढी मूल्यको भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा