२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा एकै घरका चारसहित ६ जनालाई लखनदेही नदिले बगायो

२०७४, १७ आश्विन मंगलवार ११:३१

सरोज यादव/असोज १७, सर्लाही । हिजो दिउँसो परेको भारी वर्षा पछि सर्लाहीको लखनदेहि खोलामा आएका बाढिले एकै घरका चार सहित ६ जनालाई लखनदेही नदिले बगाएको छ । 

पर्साको गढिमाई नगरपालीका  ४ बाट टीका लगाउन माईती लालबन्दी हिरापुर हिडेका एकै घर का चारजनालाई लखनदेहीले बगाएको छ । त्यसैगरी हरिवन न. पा २ का एक जाना र लालबन्दी न. पा स्थित नेत्रगन्जका एकजना गरि ६ जना बगाएको सर्लाही प्रहरीले जनाएको छ । 

खोलाले बगाउँदा लालबन्दी नगरपालीका  दुई नेत्रगन्ज घर भएकी भिम माया काफ्ले र अर्का एकजना बालकको सव हरिपुर पिडारीमा फेला परेको छ । ती वालकको नाम र ठेगाना खुल्न सकेको छैन । 

अझै चारजना बेपतानै रहेका छन् । बगाएकोमध्य एक महिला र एक पुरुषको सव फेला परेको छ ।  बाकी बेपताहरुको खोजी कार्य भइरहएको प्रहरीले जनाएको छ ।

यसै, बिच सर्लाहीको बरहथवामा करेन्ट लागेर  एक वालिकाको ज्यान गएको छ । मोबाइल चार्ज गर्ने क्रममा गएराती करेन्ट लाग्दा बरहथवा नगरपालिका १० कि १३ वर्षिया मुस्कार कुमारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से