२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रावलको टाउकामा १८ ओटा गाबिस

२०७२, १६ कार्तिक सोमबार १०:४६

दान बहादुर बुढा, कार्तिक १६, मुगु / मुगु जिल्लामा कार्यारत गाँउ बिकास समितिका सचिवहरु दशै तिहारको बाहानामा जिल्ला छोडी बाहीर गएपछि सचिव रेशम रावल सचिव जिल्ला बिकास समिति कायालयको मिति २०७२।७।१३को चलानि नम्बर ३३३ को पत्र अनुसार रावल लाई १८ ओटा गा.बि.सको जिम्मा टाउकोमा आएको छ ।

मुगु जिल्लालाई ४ भेग ९ ईलाका १ निर्वाचन क्षेत्र २४ गाँउ बिकास समितिमा बिभाजन गरीएको एक जिल्ला भएपनि अहिले रेशम रावललाई मुगुमा अहिले १८ ओटा गाबिसका जनता हरुको काममा भ्याई नभ्याई भईरहेको छ । १८ ओटा गाबिसहरु श्रीनगर ,कार्कीबाडा, पिना ,रोवा ,रुगा ,माग्री , किम्री ,डोल्फु ,मुगु, रारा , धैनकोट , जिमा ,नार्थपु, भिई ,सेरी ,खमाले ,पुलुहरुको जनताको काम भ्याई नभ्याई भएको छ ।

स्थानिएबासीहरु मुगुजिल्लको पश्चिम भेगमा सदरमुकाम देखी २२ कोष टाढा ह्याङ्कलु गाबिसबाट हिडेर सदरमुकाम गमगढी पुगेको ३ दिन भै सक्दा पनि कहिले जिबिसले के भन्छ कहिले केभन्छ प्रशासनमा गएपनि हाम्रो कुराको सुनाहि भएको छौन भनेर स्थानिय बासीको गुनासो रहेको छ । अर्का स्थानिय बासि गम्था गाबिस वडा नम्बर ७ तलिबगर का राजबिक्रम शाहको दु.ख उस्तहि छ । काठमाडौ बाट बाट ५० हजार खर्चगरी नागरीताको प्रतिलिपि लिन आएको २ दिन भयो सचिव भेटाउन गारो भएको दु.ख ब्याक्त गर्दा छन ।

जिल्ला बिकास समितिका निमित्त स्थानिय बिकास अधिकारी जानक बहादुर मल्लका अनुसार सचिवहरु दशै तिहारको बहानामा बिदा र काज मिलायर जिल्ला छोडोका छन । उनिहरुलाई आफु निमित्त भएर कारवाही ग्रर्न नसने स्थानिय अधिकारी पनि जिल्ला बहिर रहेका समेत जानकारी दिएका छन ।

उता जिल्लाको अनुगमन र मूल्याङ्कनको जिम्मा पायको जिल्ला प्रशासन कार्यालयले कुनै पनि कडारुपमा उपस्थिति नभएको र जिल्ला बिकास समितिको कार्यालया स्थानिय बिकास अधिकारी लाई सचिवहरु गाबिसमा उपस्थिति भए नभएको जानकारी पाँउ भनि पत्रचार गरीइको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बतायका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन