२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तेल नहुदा मनपरि गाडीभाडा असुली, सर्वसाधारण मर्कामा

१८ कार्तिक २०७२, बुधबार १२:०५

दान बहादुर बुढा । कार्तिक १८, मुगु । दशै तिहार मा सुर्खेत, नेपालगंज, काठमाडौ पढ्न गएका बिद्यार्थि जागीरीको शिलशिला र रोजिरोटीको लागी बिदेश गएकाहरु नेपालीहरु महान चाड वडादशै तथा दिपावलीमा आफ्नो घर फरकने मानिसको आवतजावत र भारतको नाक बन्दको मैका छोपी बस तथा साना गाडीचालकहरुले भाडा मनपरि असुली गरीरहेको हुदा सर्वसाधारणहरु म्रकामा परेका छन ।

यति बेला सुर्खेत देखी जुम्लाको सिंन्जा गोठीजिउला सम्मको २३२ किलो मिटर दुरीमा सम्म प्रति ब्याक्ति रु १ हजार ३ सय रुपैया सम्म भाडा बसमा लिने गरेको छन भने जुम्लाको सिंन्जा गोठीजीउला बाट मुगुको सदरमुकाम गमगढी सम्म ६२ कि.लो मिटर सडक खण्डमा साना गाडी जिपहरु र माल बाहाक गाडीले प्रति ब्याक्ति रु १ हजार देखी ५ सय सम्म प्रति ब्याक्ति भाडा लिने गरेको सर्वसाधारणको गुनासो रहेको छ । मुगु बाट जुम्लाको गोठीजिउला सम्म पुग्ने प्यासेन्जरको पनि दु ख उही हो । मुगुमा प्रेटोलको प्रती लिटर रु २ दुई सय पचास रुपैया र डिजलको प्रती लिटरको रु २ दुई सय तिस रुपैया मूल्य स्थानिय बजारकमा दर रेट भएपनि बजारमा डिजल ,पेटेल नभएको जानकारी स्थानिय ब्यापारी चन्द्रसिह रावतले बताए ।

एकाधीकार भाडाको लागी कुनै पनि सरोकार वाला निकायहरु बाट पनि अनुगमन भएको छौन । नत मुगुको जिल्ला प्रशासन कार्यालय ,नत जुम्लाको गोठीजिउलामा रहेको अस्थाई प्रहरी चौकी यी सरोकार वाला निकाय मौन भएर बसेको देखीछन् । तत्कालीन प्रधान मन्त्री डा.बाबुराम भट्टराई द्घारा २०६९ पुस १ गते जुम्लाको नाग्म देखी मुगुको गमगढी सम्मको ९४ कि .लो मिटर सद्धाटन गरेका हुन ।

मुगुको सदरमुकाम गमगढी बजार सम्म मोटर बाटो ४ बर्ष पुग्दा पनि सदरमुकाम मा बस ५,६ पटक सम्म आईपुग्दा पनि नेपाल सरकारले रोट प्रमेट समेत नदिईएको गुनासो गाडी चालकहरुको रहेको छ । हामीहरु बस रिक्स जोखिम मोलेर मात्र बस मुगु सम्म ल्याएका हौ । तर गोठीजीउलादेखी गमगढी सममको सडक बाटो सहज भएको बस चालकहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प