१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा राईसमिलमा कपाल बेरिएर एक महिला गम्भीर घाईते

२४ आश्विन २०७४, मंगलवार ०७:२९

सरोज यादव/असोज २४, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा ४ स्थित सासापुर गाउँमा आफैले संचालन गरेको कुटानपिसान मिलको हालरमा बेरेर मंगलवार एक महिला गम्भीर घाइते भएका छन् ।

बिगत ४ बर्ष देखि अफैले सन्चालन गर्दै आइरहेको तारा राईस मिल कि प्रोप्राईटर ४० वर्षकि अनिता कुमारी देबि झा धान कुट्ने क्रममा हालरमा साडी बेरिए पछि, छुटाउन खोज्दा केस पनि बेरिन गई कपाल समेत बेरिए पछि कपालको बाहिरी छालाको भाग समेत निस्के पछि गम्भीर घाईते भएको पारिवारिक स्रोतले बताएका छन् ।


तारा राईस मिलका मिस्त्री दशैको छुट्टिमा घर गएको हुदा मिल चलाउने कोहि नभएपछि मिल मालिकले आफैले चलाउदा हालरमा साडि र केस बेरि गम्भीर घाईते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाईते झा कि श्रीमान बिगत दुई वर्ष देखि  रोजगारीको सिलसिलामा बिदेशमा छन् । चार सन्तान कि आमा समेत भएकी अनितालाई हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बिरगंज लगिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन