२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खेत जोत्दै गरेका श्रीमानलाई बचाउन जाँदा…

२०७४, २६ आश्विन बिहीबार १२:२३

खकेन्द्र केसी । असोज २६, सल्यान । सल्यानमा खेत जोत्दै गर्दा करेन्ट लागेर एक महिला सहित एक गोरुको मृत्यु भएको छ । 

जिल्लाको शारदा नगरपालीका ६ खातीगाउँ निवासी अन्दाजी ५० बर्षिया मेगली वलीको आज बिहान मृत्यु भएको हो । आफ्नै खेत जोतिहरका उनका श्रीमान ज्ञानवहादुर वलिलाई खेत नजिकैको बिजुलीको पोलको तार सट हुँदा करेन्ट लागेपछि बचाउन जाँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।


बिहान उज्यालो भएसँगै एक हल गोरु सहित खेत जोत्न गएका दुई जोडिले खेत जोत्दै गर्दा साढे ९ बजेतिर खेतमा रहेको विजुलीको पोल अड्याउनलाई तानिएको तार सट भएर करेन्ट जमिनमा आउदा सुरुमा करेन्ट एउटा गोरुलाई लागेको त्यसपछि श्रीमान ज्ञानबहादुरलाई लागेको अनि उनलाई बचाउन गएकी श्रीमती मेगलीलाई लागेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक भरत विकले बताएका छन्    ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै