सन्तोषकुमार गुप्ता, असोज २९ दाङ । देउखुरीको गढवा गाउँपालिका—१ जुरौनीमा टेक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । गढवा गाउँपालिका—१ नम्बर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, असोज २९ दाङ । देउखुरीको गढवा गाउँपालिका—१ जुरौनीमा टेक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । गढवा गाउँपालिका—१ नम्बर "/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा टेक्टर दुर्घटनामा एक बालकको ज्यान गयो

२०७४, २९ आश्विन आईतवार ०५:२७

सन्तोषकुमार गुप्ता, असोज २९ दाङ । देउखुरीको गढवा गाउँपालिका—१ जुरौनीमा टेक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । गढवा गाउँपालिका—१ नम्बर वडाका वडा अध्यक्ष बाबुराम अधिकारीको एक मात्र छोरा बर्ष १३ का विश्वास अधिकारीको ज्यान गएको हो ।

शनिबार साँझ करिब पाँच बजे घर नजिक रहेको रङसिङ खोलामा अधिकारीको लु ३ त ३४९८ नम्बरको आफ्नै टेक्टर दुर्घटनामा परी विश्वास गम्भीर घाईते भएका थिए । घाईते विश्वासको भालुवाङमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । विश्वास भालुवाङ स्थीत देउखुरी भ्याली बोडिङ स्कुलको कक्षा ७ मा अध्ययरत बिद्यार्थी हुन् । विश्वासको शव बुटवलमा पोष्टमार्टम पछि आईतबार नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनाका बिषयमा प्रहरीले अनुसन्धान जारी राखेको ईप्रका गढवाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै